नियम १२
बिमकले अन्य क्षेत्रमा लगानी गर्दा स्वीकृति लिनुपर्ने
बिमकले समितिले तोकिदिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा लगानी गर्दा समितिको पूर्व स्वीकृति लिनु पर्ने छ ।